सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
आइतबार, २७ माघ २०८१, ०१ : २०
काठमाडौं । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महत्सवस्थलमा आगलागी भएको छ ।
माघ १८ गतेदेखि चलेको महोत्सवस्थलमा आगलागी भएकोबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले गरेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको सल्यान प्रहरीले जनाएको छ ।
आगलागी भएको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएसँगै घटनाबारे सबैतिरबाट चासो र चिन्ता प्रकट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण