सिड्नी । ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आवश्यक जनचेतना र आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘सिड्नी आध्यात्मिक महोत्सव २०२५’ आयोजना गरिने भएको छ। महोत्सवको सन्दर्भमा आगामी योजनाहरु र उद्देश्यबारे...