सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन, तस्बिरहरू
आइतबार, २७ माघ २०८१, १४ : २०
काठमाडौँ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ताको माग राख्दै अनलाइन टिभी पत्रकार संघले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
_Dpo3p0qxyJ.jpg)
आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शनी गरेका हुन् । सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।
_WOquNqZxuQ.jpg)
_tbeIgxkm8r.jpg)
_BxByQmEjXI.jpg)
_KIqjk6QKO7.jpg)
_cZ0KahD2SU.jpg)
_2yhfnMTIEH.jpg)
_wbHSabPqLU.jpg)
_u0jRspOoFT.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण