यस्तो बन्दैछ खुलामञ्च, तस्बिरहरू
आइतबार, २७ माघ २०८१, १८ : ०९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुलामञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
_G5iJaMQbzp.jpg)
दुईवटा फुटबल मैदानसहित पार्क बनाउन लगिएको सो खुलामञ्च यस अघि महानगरपालिकाले भूमिगत पार्किङ निर्माणको योजना अगाडि सारेको थियो । अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना महानगरको रहेको छ ।
_Pk8XLI6oy1.jpg)
_vXK5tCvxbf.jpg)
_G3cepy5J99.jpg)
_zuomtpCNVn.jpg)
_fZPfuaFI8K.jpg)
_tDUJF7t9iZ.jpg)
_fvF2ylBWgM.jpg)
_dXfCRAeqFJ.jpg)
_RLl8dHDlZ0.jpg)
_q4jXj0CYoI.jpg)
_VG9qjk4J9W.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण