सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
सोमबार, २८ माघ २०८१, १२ : १०
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार गत आवको सोही अवधिको खुद नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।
सिटिजन लाइफको खुद प्रिमियम आम्दानी ३ अर्ब १८ करोड छ । यसअघि २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । आम्दानी बढेसँगै सिटिजन लाइफको प्रतिसेयर आम्दानी ११.७३ रुपैयाँ पुगेको छ । यसअघि ६.६० रुपैयाँ थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण