ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकभित्र प्रवेश गर्ने स्टील र आल्मुनियममाथि २५ प्रतिशत आयातकर लगाउने बताएका छन् । ट्रम्पले अमेरिकी आयातमाथि कर लगाउने देशलाई त्यसरी नै पारस्परिक ट्यारिफ लगाउने योजना बनाएको बताएका हुन् ।
आयातकरको सम्भावित योजनाबारे जानकारी दिए पनि उनले त्यो योजना कुन देश लक्षित गरिएको छ र कुनै प्रकारको छुट हुन्छ वा हुँदैन भन्नेबारे केही खुलाएका छैनन् ।
यसैबीच, ट्रम्पले सार्वजनिक अभिव्यक्ति दिंदै आफ्नो गाजा अधिग्रहरण योजनामा प्यालेस्टाइनीलाई गाजा वा घर फिर्तीको कुनै अधिकार नहुने बताएका छन् । उनले पहिलो सुझाव दिएको एक सातापछि अमेरिकाले गाजाको स्वामित्व लिनु पर्ने अभिव्यक्ति दोहोर्याएका हुन् ।
उनले फक्स न्यूजसँग कुरा गर्दै गाजा अधिग्रहरण योजना अन्तर्गत प्यालेस्टाइनीलाई आफ्नो जमिनमा फर्किने अधिकार नदिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण