कीर्तिपुर स्थित बीपी कोइराला स्मृति प्लानेटरियममा विज्ञान सम्बन्धी प्रदर्शनी सुरु (तस्बिरहरू)
बुधबार, ३० माघ २०८१, १२ : २९
काठमाडौँ । कीर्तिपुरमा रहेको बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी नयाँ सामाग्री सहितको प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शन आजबाट सुरु भएको हो ।
चीन सरकारको सहयोगमा निर्माण भएको यो संग्राहलय आज मात्रै नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।
नयाँ सामाग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ ।
_P8ID1UYG1Z.jpg)
_0joQDVW1KX.jpg)
_6PaoYIGpEO.jpg)
_Ks4W98G6g0.jpg)
_RNQHVSXyDZ.jpg)
_QijiYKoyev.jpg)
_GuXHNM2zF2.jpg)
_21SlikFc2o.jpg)
_MJzIm9l0ks.jpg)
_isB8YurfhE.jpg)
_j22kSg5wFB.jpg)
_w0OFbWUwtQ.jpg)
_4emcysGpjo.jpg)
_kdE1jR1JeW.jpg)
_IMP2e6sPgO.jpg)
_4OaD2K3sBR.jpg)
_DDyJHENxgd.jpg)
_wHSb3uoNQ0.jpg)
_nysL2TpTu4.jpg)
_I7NHl0rmuG.jpg)
_6b9pbeeqGg.jpg)
_4BDqTFp7xQ.jpg)
_HPtuRLpj2B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण