काठमाडौँ । नेपाल विद्यार्थी संघले सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् ।
विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए । विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने उनले माग राखे ।
_ANcAj74oJK.jpg)
_jWNKwjHsDd.jpg)
_GqnSvS2Bau.jpg)
_KwmXBJueqZ.jpg)
_zmRN5GZb9X.jpg)
_aApcnOFpRt.jpg)
_8sb3oDcA7S.jpg)
_x1Cx8QQVxn.jpg)
_4ju5gMo3fq.jpg)
_D74DyMmtNx.jpg)
_kIbBfePMr6.jpg)
_Z0gaaCcNq6.jpg)
_aewPGCPXld.jpg)
_R2dkTOM7wt.jpg)
_FJP0JCWEaq.jpg)
_ibCBtA018b.jpg)
प्रतिक्रिया