बालिकालाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिने खोज्ने २० वर्षीय युवक पक्राउ
बुधबार, ३० माघ २०८१, १७ : २७
काठमाडौँ । बालिकालाई अश्लीलता प्रदर्शन गर्न लगाई अनुचित लाभ लिन खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको वनस्थलीका २० वर्षीय आयुष कुँवर रहेको साइबर ब्युरोले जनाएको छ ।
आयुषले सामाजिक सञ्जाल स्न्यापच्याट चलाउने क्रममा पीडितलाई साथी बनाइ अनुचित लाभ लिनका लागि अनलाइन माध्यमबाट अश्लीलता प्रदर्शन गर्न लगाइ स्क्रिन रेकर्ड समेत गरेको पोल खुलेपछि अभिभावकले साइबर ब्युरोपमा उजुरी दिएका थिए ।
यससम्बन्धी अध्ययनका क्रममा आयुषलाई पक्राउ गरेर अनुसन्धान थालिएको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण