‘आउँदा जाँदा बानी परेछ’ मा मुकुन र भावनाको रोमान्स
शुक्रबार, ०२ फागुन २०८१, १६ : २८
काठमाडौँ । गायक राजन न्यौपानेको रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक न्यौपानेकै छ ।
गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, भावना उप्रेती र लिन ओली फिचर्ड छन् । सागर ज्ञवालीको निर्देशन रहेको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ ।
राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायाँकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण