यी चार क्षेत्रमा आज सबैभन्दा बढी तापक्रम
आइतबार, ०४ फागुन २०८१, १३ : ३३
काठमाडौँ । नेपालको विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबै भन्दा बढी तापक्रम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती चार क्षेत्रको अधिकतम तापक्रम २५–२७ डिग्री सेल्सियस छ, भने न्यूनतम तापक्रम ६–१२ डिग्री सेल्सियस छ ।
महाशाखाका अनुसार जोमसोममा सबै भन्दा कम तापक्रम छ । यहाँको तापक्रम अधिकतम ८ देखि १० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस रहेको छ । यहाँ हिउँ परिरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण