कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई सम्पत्ति जफत र रोक्का गर्ने अधिकार
सोमबार, ०५ फागुन २०८१, १६ : २१
काठमाडौँ । गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई कसुरजन्य सम्पत्ति तथा साधनबारे अदालतलाई भए सरहको अधिकार दिइएको छ । कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन–२०७० लाई संशोधन गरेर सो अधिकार दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
कसुरजन्य सम्पत्ति तथा साधनको व्यवस्थापन र लिलाम गर्ने सम्बन्धमा अदालतलाई भएको अधिकार विभागलाई प्रदान गरिएको हो । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव तिवारीले भने, ‘ऐन संशोधनसँगै विभागलाई सो अधिकार प्राप्त भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण