नारायणघाट–बुटवल सडक खण्डको भौतिक प्रगति ५६ प्रतिशत
मङ्गलबार, ०६ फागुन २०८१, १२ : ०२
काठमाडौँ । नारायणघाट–बुटवल सडक खण्ड भौतिक प्रगति ५० प्रतिशत कटेको छ । हालसम्म यस खण्डको समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत पुगेको आयोजनाले जनाएको हो ।
गैंडाकोटदेखि दाउन्ने सम्म कुल ६४.४२५ किलोमिटर सडकमध्ये हालसम्म ४० किलोमिटर कालोपत्रे सम्पन्न भएको आयोजनाले जनाएको छ ।
साथै २०८१ चैत्र मसान्तसम्ममा गैँडाकोट–दुम्कीबास खण्डमा एकतर्फी कालोपत्रे सम्पन्न गरिसक्ने आयोजनाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण