त्रिपुरेश्वरमा शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय
मङ्गलबार, ०६ फागुन २०८१, २१ : ३५
काठमाडौँ । त्रिपुरेश्वरमा बम जस्तो देखिने बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सो बस्तु बम नभएर सिरानी जस्तो देखिएको बोहराले बताए । उनले भने, ‘कसैले छाडेर गएको हुनसक्छ, बम पुष्टि भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण