डा.डीपी र अन्नुको गीत ‘बिर्सी गए पनि सम्झिरहन्छु’ सार्वजनिक
बिहीबार, ०८ फागुन २०८१, १२ : ४१
काठमाडौँ । गीतकार डा.डीपी दाहाल परिश्रमीको शब्द तथा पुष्कर सुनुवारको संगीतमा गीत ‘बिर्सी गए पनि सम्झिरहन्छु’ तयार भएको छ । गीतमा गायिका अन्नु चौधरीले स्वर दिएकी छन् ।
रिता सिंखडा दाहालको प्रस्तुति रहेको गीतको म्युजिक भिडियोमा माया पाउँदा र गुमाउँदाको मनभित्र गढेको सम्बन्ध कहिल्यै पनि बिर्सेर पनि बिर्सन नसकिने हुन्छ भन्ने देखाउन खोजिएको छ ।
गीतमा पुष्कर सुनुवारको एरेन्ज रहेको गीतको भिडियो छायाङ्कन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन मोहन सुनुवारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण