अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
शनिबार, १० फागुन २०८१, १६ : ३९
लाहोर । च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलअघि पाकिस्तानी मैदानमा अस्ट्रेलियाको साटो भारतीय राष्ट्रिय गान बजाइएको छ।
पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा भएको यो घटनाले अस्ट्रेलियाका खेलाडी र फ्यान आश्चर्यचकित बनेका थिए ।
Indian national anthem played in England vs Australia match.#ChampionsTrophy#ENGvsAUS pic.twitter.com/ScBWi7aYzk
— Amaravati Updates (@Amaravati_IT) February 22, 2025
तर पछि आयोजकले आफ्नो गल्ती महसुस गर्दै गल्ती सच्याएको थियो । यो गल्तीको क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । स्टेडियममा केही सेकेन्डसम्म भारतीय राष्ट्रिय गान बजेको थियो।
अस्ट्रेलिया र इंग्ल्यान्डबिच अहिले खेल जारी छ। यो प्रतियोगिताको पहिलो र समूह ‘बी’को दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण