भूमिकाको ‘छ कि छैन मञ्जुरी’ मा राज र सुनिशाको अभिनय
सोमबार, १२ फागुन २०८१, १३ : २५
काठमाडौंँ । गायिका भूमिका गिरीको स्वरमा ‘छ कि छैन मञ्जुरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका गिरीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् ।
गीतको भिडिओमा रियल जोडी राज आचार्य र सुनिशा बजगाईंको अभिनय छ । भिडिओमा वडासचिव र सदस्यबिचको प्रेमलाई देखाइएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा संगीत राजनराज शिवाकोटीको छ ।
देबेश राईको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङको काम श्यामश्वेत रसाईलीले गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण