रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
सोमबार, १२ फागुन २०८१, १७ : ५०
काठमाडौँ । रिंकुकुमारी सदाको न्यायको लागि माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ । सोमबार अपरान्ह सो संगठनले माइतीघरमा प्रदर्शन गरेको हो ।
_fz6zw54Ihb.jpg)
सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शङ्कास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन् ।
माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी रिंकुलाई माघ २७ गते राति बाहिर शौच गर्न जाँदा सामूहिक बलात्कार गरिएको खुलेको छ।
_ZCHPjUD8f6.jpg)
_exz1Mu80oc.jpg)
_xLefTkPfDi.jpg)
_0Vr25BrDz6.jpg)
_zZ1fjUyaZP.jpg)
_ZS1impudrF.jpg)
_k4VzdHYyM4.jpg)
_gmy7yCsZjR.jpg)
_Ba1cTknDQR.jpg)
_YxngB2E5mP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण