ओली जोरपाटीमा, ४ जना पक्राउ
मङ्गलबार, १३ फागुन २०८१, १५ : ३६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राजधानीको जोरपाटीमा पुगेका छन् ।
मेडिकल कलेजको नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनका लागि उनी त्यहाँ पुगेका हुन् ।
उनी त्यहाँ पुग्दा विरोध गर्ने देखिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले उनीहरूलाई होल्ड गरेर राखिएको बताए । नियन्त्रणमा परेकाहरूमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण