कांग्रेस बैठकमा महामन्त्री थापा, सिटौला र श्रेष्ठ अनुपस्थित
शुक्रबार, १६ फागुन २०८१, १९ : २३
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा तीन नेता अनुपस्थित भएका छन् । शुक्रबार अपराह्न पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री तथा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति गोपालमान श्रेष्ठ अनुपस्थित भएका हुन् ।
महामन्त्री थापा पोखरामा गएको भएपनि हवाई जहाज मौसमका कारण उड्न नसकेकाले अनुपस्थित भएको मुख्यसचिव पौडेलले जानकारी दिए । त्यस्तै पूर्वउपसभापति श्रेष्ठ कार्यक्रमका लागि महेन्द्रनगरमा छन् भने सिटौला गृहजिल्ला झापामा भएकाले अनुपस्थित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण