समाचार
पोखराको न्यूरोडमा आगलागी
शुक्रबार, १६ फागुन २०८१, २० : २५
पोखरा । पोखराको न्यूरोडमा आगलागी भएको छ । न्यूरोडस्थित कम्प्युटर र प्रिन्टर मर्मत गर्ने पसलमा आगलागी भएको कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार क्षतिको विवरण आइसकेको छैन । आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयहरू भेला भएका छन् ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण