पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा शाहीको उम्मेदवारी घोषणा
शनिबार, १७ फागुन २०८१, १४ : १२
काठमाडौँ । अनेरास्ववियुका निराजन शाहीले राजधानीको पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा आफूले उम्मेदवारी दिने शाहीले बताए । दुई वर्ष अगाडि भएकोको स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित भएका शाही हाल अनेरास्ववियु पब्लिक यूथ क्याम्पस कमिटीका अध्यक्ष समेत हुन् ।
विद्यार्थीको हकहितका लागि क्याम्पसमा सक्रिय रहँदै आएका शाहीले आगामी दिनमा पनि विद्यार्थीको सुखदुखमा साथ दिँदै विद्यार्थीको पक्षमा काम गर्नका लागि योजनाबद्ध काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण