कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
मङ्गलबार, २० फागुन २०८१, १५ : ५२
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक केहीबेर अघिबाट सिंहदरबारस्थित कानुन समितिको हलमा जारी रहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
बैठकमा बिहीबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीबारे छलफल हुनेछ । सरकारले यसअघि संसदमा पेस गरेका ५ वटा अध्यादेश बिहीबारको बैठकमा निर्णयार्थ पेस गर्ने तयारी छ । भूमिबाहेकका अध्यादेशमा सत्तापक्षबिच सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण