च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै शतक बनाउने चार ब्याटर
बिहीबार, २२ फागुन २०८१, ०९ : १५
काठमाडौँ । च्याम्पियन्स ट्रफीको इतिहासमा हालसम्म चारजना ब्याट्सम्यानले सबैभन्दा धेरै तीन–तीन शतक प्रहार गरेका छन् । तीनवटा शतक प्रहार गर्ने ब्याट्सम्यान भारतका शिखर धवन, दक्षिण अफ्रिकाका हर्सल गिब्स, भारतका सौरभ गांगुली र वेस्ट इन्डिजका क्रिस गेल हुन् ।
यसैगरी, आठवटा संस्करण सकिँदासम्म च्याम्पियन्स ट्रफीमा सात ब्याट्सम्यानले दुई–दुईवटा शतक प्रहार गरेका छन् । दुई शतक प्रहार गर्ने ब्याट्सम्यान पाकिस्तानका सइद अनवर, श्रीलंकाका उपुल थारंगा, इङ्ल्यान्डमा मार्कस ट्रिस्कोथिक र अस्ट्रेलियाका शेन वाट्सन हुन् ।
त्यस्तै, न्युजिल्याण्डका रचिन रवीन्द्र तथा केन विलियसन र इंग्ल्याण्डका जो रुटले २–२ विकेट शतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण