बिदेसिनेको लर्को, विमानस्थलमा जे देखियो (फोटो फिचर)
बिहीबार, २२ फागुन २०८१, १० : ५४
काठमाडौँ । देशमा रोजगारीको अवसर नहुँदा बिदेसिने युवाहरूको लर्को लाग्ने गरेको छ । सरकारले रोजगारी सृजनाको नीति लिन नसक्दा दक्ष जनशक्ति समेत बिदेसिने गरेका छन् ।
अधिकांश नेपाली युवाहरू रोजगारीको खोजी गर्दै खाडी मुलुक लगायत तेस्रो मुलुक गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा दिनानुदिन वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ ।
बिदेसिने अधिकांशले देशभित्र अवसर नपाएको बताउने गरेका छन् । अहिले करिब दैनिक २ हजारको हाराहारीमा नेपालीहरू रोजगारीको लागि बिदेसिने गरेका छन् ।
_RZ1UZYjD8d.jpg)
_QLyi8HCQq0.jpg)
_aXiOYX736a.jpg)
_IPJ1GfTRoN.jpg)
_xDnSND4BjK.jpg)
_jkwZRQtd0c.jpg)
_fZwxWSotmf.jpg)
_lAK9UNj8Wt.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण