स्पष्टीकरणको जवाफ आएपछि कुलमानबारे निर्णय लिन्छौँ : मन्त्री खड्का
शुक्रबार, २३ फागुन २०८१, १८ : ३०
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् । शुक्रबार संसद् भवनमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि कुलमानबारे निर्णय लिने बताए ।
मन्त्री खड्काले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थामा नेपाललाई विद्युत दिएर ठुलो सहयोग गरेको उनले बताए । प्राधिकरणको नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।
कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण