फोटोफिचर
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा निकालियो र्याली (तस्बिरहरू)
शनिबार, २४ फागुन २०८१, १२ : ४६
काठमाडौँ । एक सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला मोर्चाले र्याली निकालेको छ । शनिवार अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ (समाजवादी), अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी र नेपाल समाजवादी महिला सङ्घले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन् ।
राजधानीको माइतीघरबाट निस्किएको र्याली बानेश्वरसम्म पुगेको थियो । र्यालीमा सहभागीहरूले महिला अधिकारका पक्षमा नारा लगाएका थिए ।
_3MaBY6gLs1.jpg)
_yZzKeZ05yB.jpg)
_E5pksBC8Mf.jpg)
_DTT4JmIur8.jpg)
_N3TBjJJ89k.jpg)
_CpZHmApAG3.jpg)
_i6q7Y2oIYA.jpg)
_5fjSiuzNTR.jpg)
_Eq2eVI0TXD.jpg)
_vlKvAh5A3S.jpg)
_aM9GZRwqng.jpg)
_32KJD8Cn5K.jpg)
_FgsG3VDqMY.jpg)
_URptnCJTGc.jpg)
_FnmpSRW0a7.jpg)
_vNuXzO2LCQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण