सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै
शनिबार, २४ फागुन २०८१, १२ : ५६
धनगढी । शनिवार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान गरिएको छ। प्रदेशसभा पाँचौँ अधिवेशनको १६ औँ बैठक दिउँसो बस्न लागेको हो।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा उद्योग, वन सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक टेबुल गरिने छ।
अर्को बैठक आइतबार १ बजे बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण