आज जनकपुर, भैरहवा र धनगढीमा बढी तापक्रम हुने अनुमान
आइतबार, २५ फागुन २०८१, १२ : ००
काठमाडौँ । आज जनकपुर, भैरहवा र धनगढीमा सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानमा ३१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना छ ।
सबैभन्दा कम तापक्रम आज राति जुम्लामा रहने छ । यहाँको तापक्रम माइनस एक डिग्रीसम्म पुग्ने देखिएको महाशाखाले जनाएको छ ।
यस्तै ताप्लेजुङ, धनकुटा, जिरी लगायतका शहरमा छिटपुट पानी पर्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण