प्रधानमन्त्री ओली धनगढीमा
आइतबार, २५ फागुन २०८१, १६ : ३८
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । प्रधानमन्त्री ओली महेन्द्रनगरमा सुदूरपश्चिम विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी फर्किएका हुन्।
उनले केही बेरमा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले आज धनगढीमा निर्माण भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण