तस्बिरमा हेर्नुहोस् पूर्वराजाको निर्मल निवासतर्फको यात्रा
आइतबार, २५ फागुन २०८१, १८ : ४९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासतिर लागेका छन् । पोखराबाट आइतबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका शाहको समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरेका थिए ।
र्यालीसहित उनी चाबहिल हुँदै निर्मल निवासतर्फ लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान
-
देउवा र प्रचण्डलाई प्रधानमन्त्री ओलीको कुर्सी ‘सेयरिङ’को सन्देश के ?
-
ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री
-
आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे
-
गण्डकी सरकारको निर्णयपछि यातायात व्यवसायी आन्तरिक छलफलमा
-
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्री लेखकको निर्देशन