कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
सोमबार, २६ फागुन २०८१, १९ : २८
बुटवल । रुपन्देहीको सैनामैनामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्डकपको दोस्रो सेमिफाइनल खेल पेनाल्टी सुट आउटमा कपिलवस्तु ११ विजय भएको छ । निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको हो ।
महावीर क्लब काठमाडौँका खेलाडी अरुण चौधरीको बल बाहिरिएपछि प्रतियोगितामा कपिलवस्तु ११ फाइनलमा प्रवेश गरेको जानकारी प्रतियोगिताका संयोजक अशोक खड्काले गराए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण