कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
मङ्गलबार, २७ फागुन २०८१, १३ : ३३
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयमा छलफल गर्न विपक्षी दलको बैठक सुरु भएको छ ।
प्रदेशसभा सचिवालयस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
बैठकमा माओवादी दलका नेता इन्द्रबहादुर आङ्बाे, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राई, राप्रपाकी प्रमुख सचेतक सविना बजगाईं र माओवादी सांसद बाबुराम गौतम सहभागी छन् ।
प्रधानमन्त्री ओलीले घोचपेच गर्ने भन्दै माओवादीले बैठक बहिस्कार गर्ने चेतावनी दिएपनि सत्तापक्षले मनाउने प्रयास गर्दै आएको बेला विपक्षी बैठकमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण