रुसमा ड्रोन खसालेर तीन जना मारेपछि युक्रेनले भन्यो– अमेरिकासँगको वार्ता निकै रचनात्मक
मङ्गलबार, २७ फागुन २०८१, २० : २५
जेद्दाह । साउदी अरबमा यतिबेला अमेरिका र युक्रेनी टोलीले शान्ति वार्ता गरिरहेका छन् । रुसको मस्कोमा दर्जनौँ ड्रोन खसालेर तीन जना मारेको केही घण्टापछि भएको वार्तालाई युक्रेनी टोलीका प्रमुख तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सहायक एन्ड्रई येर्माकले निकै सकारात्मक भनेका थिए । ब्रेकपछि वार्ता पुनः सुचारु भएको छ ।
‘हामी त्यहाँ पुग्नै लागेका छौँ,’ एक अमेरिकी प्रतिनिधिले भनेका छन् । युक्रेनीहरूले भने यसलाई ‘वर्क इन प्रोग्रेस’ भनेका छन् । वार्तामा येर्माकको साथमा युक्रेनी रक्षा मन्त्री र विदेशमन्त्री छन् ।
अमेरिकाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियो सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण