विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
बुधबार, २८ फागुन २०८१, १६ : ०४
काठमाडौँ । ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विरोधको सूचना राख्ने सांसद राजेन्द्र प्रसाद पाण्डे प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।
विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नु अघि उनलाई किन विरोधको सूचना राख्नु परेको हो भनेर धारणा राख्न सभामुख ड्यासमा बसेकी उपसभामुख इन्दिरा राना मगरले पाण्डेलाई रोष्टममा बोलाएका थिए । तर, उनी अनुपस्थित भएका हुन् । त्यसपछि रानोले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने सांसद प्रेम सुवाललाई सूचनाबारे बोल्न दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण