कर्णाली प्रदेश
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
बुधबार, २८ फागुन २०८१, १८ : ०८
सुर्खेत । कर्णालीमा बुधबार मन्त्रिपरिषद्को बैठक बसेको छ । उक्त बैठकले संघीय समपुरक तथा विशेष अनुदान माग गर्ने लगायतका निर्णयहरु गरेको छ ।
मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमका अनुसार प्रदेश सचिवलाई कामकाजमा खटाउने निर्णय पनि भएको छ ।
हालै प्रदेशमा सरूवा भएर आएका तीन जना प्रदेश सचिवहरूको पदस्थापना गर्नुका साथै पूर्णमान श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग, अर्जुन गौतम र ढोलकराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा खटाइने निर्णय भएको गौतमले बताए ।
यस्तै वन विकास कोषमा रकम सुनिश्चितता गर्नुपर्ने पनि निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण