दुई जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस
बुधबार, २८ फागुन २०८१, २२ : २६
काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बुधबार २ जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरूमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबारमा कार्यरत ज्ञानेन्द्रबहादुर बस्नेत रहेका छन् ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण