तस्बिरमा यस्तो देखियो कलाकारको होली
बिहीबार, २९ फागुन २०८१, १७ : २५
काठमाडौँ । फागु अर्थात् होली भन्ने बित्तिकै रंगको पर्व भन्ने बुझिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ ।
_BUr5dDTfge.jpg)
त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफैँमा आगोमा भस्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापन भएको मानिन्छ । होली रङहरूको चाड हो ।
_63aO1ZVCDX.jpg)
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरु हालेर सेलिब्रेसन खुसी गर्छन् । कलाकारले पनि आजको दिन आ–आफ्नै तवरले रङसँग खेल्दै मनाएका छन् । कलाकारले आफ्नो होलीका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर समेत गरेका छन् ।
_6ahChcagIR.jpg)
_ce9wEXA3yq.jpg)
_ezT81GKDSE.jpg)
_RdMlrFDBt6.jpg)
_X5mUTbCOZo.jpg)
_XwRxC4EFku.jpg)
_pBpaqI6NIy.jpg)
_Ns1q4iDRcr.jpg)
_uH60gJqPyT.jpg)
_KEb2LQAQ74.jpg)
_hntFpww6Xz.jpg)
_5rLI3NADTC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण