बलात्कार आरोपमा पर्वतबाट एक जना पक्राउ
शुक्रबार, ०१ चैत २०८१, १६ : ०८
काठमाडौँ । बलात्कारमा संलग्न आरोपमा प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ काफलचौरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजय विक छन् ।
उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिकाको परिवारले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण