फोटोफिचर
राप्रपाका कार्यकर्ताद्वारा निराजन बमको रिहाइ माग गर्दै मसाल जुलुस प्रदर्शन (तस्बिरहरु)
आइतबार, ०३ चैत २०८१, १९ : २६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले युवा नेता निराजन बमको रिहाइ माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सिनामंगलमा मसाल जुलुस निकालेका हुन् ।
प्रदर्शनमा राप्रपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत विरोध गरेका थिए ।
_tHM6rWMBU7.jpg)
_vPUEyeB4Dg.jpg)
_8qIWjLNZJO.jpg)
_hBXN23isOR.jpg)
_2iCYsXu0Yn.jpg)
_e1KQeT8FND.jpg)
_GgrcuZ3s4T.jpg)
_PKMuDMjrWu.jpg)
_MvYYkSzRnK.jpg)
_KdfulprveA.jpg)
_ME06zAG1E3.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण