राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए । शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएको...