थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
मङ्गलबार, ०५ चैत २०८१, १८ : ३०
काठमाडौँ । थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनमा खड्का निर्वाचित भएका हुन् । यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै पुष्कर विक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।
विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । जसमा एक हजार ७०७ विद्यार्थीले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण