भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन
बिहीबार, ०७ चैत २०८१, १५ : ३१
काठमाडौँ । गत वर्षको तुलनामा चालु वर्षको फागुन मसान्तसम्ममा ११ प्रतिशतले आयात बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ । गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
आयात बढेसँगै भन्सार बिन्दुमा संकलन राजस्व पनि बढेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म ३ खर्ब १ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण