विशेषकाे फैसला चित्त नबुझेकाे भन्दै अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन
बिहीबार, ०७ चैत २०८१, १७ : ४३
काठमाण्डौँ । अख्तियार दुरुपयेग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जिल्ला वन कार्यालय रसुवाका तत्कालिन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र र चन्द्रपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल तथा लेखा अधिकृत कीर्तिराज सुवेदीको भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेके भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।पुनरावेदनमा भ्रष्टाचार निवारण ऐनअनुसार सजायँ गरिपाउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण