‘संसार सारा’मा सुष्मा र दिनेशको अभिनय
बिहीबार, ०७ चैत २०८१, १८ : ५७
काठमाडौंँ । गायक दिनेश भुजेलको स्वर रहेको नयाँ गीत ‘संसार सारा’ सार्वजनिक हो । प्रमोद भण्डारीको शब्द रहेको गीतमा दिनेश भुजेल र रोजिना बस्नेतले स्वर दिएका छन् ।
गीतमा नविन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको छ । गीतलाई रञ्जन राईले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
गीतको भिडियोमा सुष्मा श्रेष्ठ र दिनेश भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोका निर्देशक विक्रम चौहानले गरेका हुन् । प्रकाश खड्काको छायांकन र लक्ष्मण हुमागाईको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी
-
प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
-
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण