मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
सोमबार, ११ चैत २०८१, २१ : ०३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक बैठकमा सहभागी हुन यही चैत १९ गते थाइल्याण्ड जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्री चैत २३ गतेसम्म बैंककमा रहनेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण