भूकम्प
हुम्ला केन्द्रबिन्दु भएर भूकम्प
बुधबार, १३ चैत २०८१, २० : ००
काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।
७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का नेपालसम्म महसुस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सम्पन्न, ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी
-
बैंकका कर्मचारीलाई २ गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध
-
मर्नुअघि शरीरमा देखिन्छन् यस्ता लक्षणहरू
-
नेकपामा झलनाथको विद्रोह, यस्तो छ ३६ बुँदे असन्तुष्टि (पूर्णपाठ)
-
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
-
रास्वपाले बोलायो सचिवालय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण