राजावादी प्रदर्शन
तीनकुनेमा ठडिँदै राजावादीको मञ्च (तस्बिरहरू)
शुक्रबार, १५ चैत २०८१, १० : ००
काठमाडौँ । काठमाडौँमा आज एकसाथ गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शन गर्दै छन् । त्यसका लागि धमाधम मञ्च निर्माण भइरहेका छन् ।
राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्न लागेका हुन् । त्यहाँ मञ्च निर्माणको काम धमाधम चलिरहेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गर्न लागेका हुन् ।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यस प्रदर्शनमा साथ दिने भएका छन् ।
_v1Ga3SNXh6.jpg)
_lMTQoUlzVg.jpg)
_IDxE1NmJzl.jpg)
_aqTX9gE79T.jpg)
_utxfnAJiiV.jpg)
_73iQQmYAkx.jpg)
_feCXA6KVFk.jpg)
_n0KCP0qxll.jpg)
_sOy5Dtq0YM.jpg)
_6GD6549URr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण