आन्दोलनका कारण सवारी साधनविहीन देखिए काठमाडौँका सडक (तस्बिरहरू)
शुक्रबार, १५ चैत २०८१, १२ : २४
काठमाडौँ । गणतन्त्रवादी र राजावादी प्रदर्शनको कारण काठमाडौँ उपत्यकाका सडक सवारीसाधन विहीन देखिएका छन् ।
तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् । भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रवादीहरूको प्रदर्शन छ ।
दुई पक्ष आन्दोलनमा होमिएपछि उपत्यकाको सडकहरूमा सावारी साधन न्युन मात्रामा गुणेका छन् । मुख्य सडकहरूमा पनि पैदलयात्रीहरु मात्र देखिएका छन् । हेर्नुहोस् सुनधारा क्षेत्रका केही तस्बिरहरू:
_36BvTWsV7K.jpg)
_qV17ylfb4q.jpg)
_yW7kk1QKJq.jpg)
_ecMfPL0Xih.jpg)
_Gv9x6cfP97.jpg)
_iPvsmG1RHy.jpg)
_Jhwf8KwSxc.jpg)
_t37z3D0RSz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण