काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्याली सुरु भएको छ ।
र्यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।
गणतन्त्रवादीको यस्ता र्याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी विपक्षी दलले प्रदर्शन गरेका हुन् ।
_CvZKplSD54.jpg)
_VjidWsznFd.jpg)
_3FBInevxop.jpg)
_ht4ZFLA3kY.jpg)
_L2rzE34Ypt.jpg)
_LzEhmpgIw5.jpg)
_9DHLqVavra.jpg)
_0jmO9SXgZe.jpg)
_KZgHC7Cuh5.jpg)
_q0FHy6AFp0.jpg)
_ur2XksqkZT.jpg)
_vPWyqULxbe.jpg)
_hHXHy9w0W1.jpg)
_bJEC4UgwtI.jpg)
_GfEhrd5NfC.jpg)
प्रतिक्रिया